बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन, दबाब र प्रभाव आए जिम्मेवारी म लिन्छु
काठमाडौँ । चालु वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न मातहतका प्रदेश सचिवलाई निर्देशन दिइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमबार प्रदेश मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।मुख्यमन्त्री...