कर्मचारीको समस्या समाधानका लागि ऐन संशोधन प्रक्रिया सुरु
काठमाडौँ । लामो समयदेखि स्तरवृद्धिको माग गर्दै आन्दोलनमा रहेका मधेस प्रदेश अन्तर्गत स्वास्थ्यकर्मी कर्मचारीको समस्या समाधानका लागि स्थानीय (सेवा गठन तथा सञ्चालन) ऐन २०८१ माथिको संशोधन प्रक्रिया सुरु भएको छ...