संयुक्त राष्ट्रसंघद्वारा युक्रेन सङ्कटमा आफ्नो असफलता स्वीकार
काठमाडौँ । युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । यसै क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पहिलो पटक युक्रेनको भ्रमण गरेका छन् । गुटेरेस युक्रेनको राजधानी किभमा...