प्रहरी महानिरीक्षक कार्कीद्वारा संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा विभिन्न उच्च अधिकारीसँग भेटवार्ता
काठमाडौँ । पाँचौँ संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा सहभागी हुने क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। समिटमा सहभागिताका क्रममा...