वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको आस देखाउँदै न्यु जिल्यान्ड, कोरिया र मकाउ पठाइदिने भन्दै ठगी...