नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र
काठमाडौँ । नेकपा (एमाले) का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन्। उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जली दिँदै...