प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माण गर्दा अनियमितता गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख...