भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।  ।

उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको रेग्मीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस