अछाम किशोर मृत्यु प्रकरण : आरोपीलाई पक्राउ नगरेको विरोधमा पाँच दलद्वारा यातायात बन्द
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् । नेकपा एमाले,...