संसद बैठक सुरु हुनासाथ विपक्षी दलहरूले गरे संयुक्त विरोध
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले उठेर विरोध जनाएका छन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजको बैठक सुरु गर्न साथ विपक्षी दल नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट...