भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालय पुनःनिर्माण
काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका ७ हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ । शिक्षा पत्रकार सञ्जाल, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय...