कोरोना संक्रमण देखिएका विद्यालय एक साताका लागि बन्द गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमण देखिएका विद्यालय एक साताका लागि बन्द गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरु बन्द  हुने भएका छन् ।

काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्ने निर्णय जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस