आईतवारको बिदा खारेज गरी साताको ६ दिन पठनपाठन सुचारु गर्न महासंघको माग
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले विद्यालयमा आइतबार दिइँदै आएको सार्वजनिक बिदा तत्काल खारेज गरी साताको ६ दिन नै पठनपाठन सुचारु गर्न सरकारसँग माग गरेको छ । बुधवार...