निर्वाचन आयोगबाट बाहिरिएका प्रधानमन्त्री ओली सिधै शीतलनिवासमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । आज (मंगलबार) निर्वाचन आयोगमा एक घण्टा छलफल गरेर बाहिरिएका प्रधानमन्त्री सिधै राष्ट्रपति निवास पुगेका हुन् । सुरक्षा...