राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश स्वीकृत « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश स्वीकृत


२१ मंसिर २०७७, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई अध्यादेश स्वीकृत गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ स्वीकृत गरेकी हुन् ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस