राष्ट्रपति भण्डारीद्वारा पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भण्डारीद्वारा पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान


प्रशासन संवाददाता

१२ पुस २०७७, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । यसअघि बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस