राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य


२६ पुस २०७७, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले आइतबार राष्ट्रियसभा अध्यक्षलाई पत्र पठाउँदै आइतबार राति १२ बजे देखि अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन्।

पत्रमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७र९र२६ को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०७७ साल पुस २६ गते आइतबारका दिन राति १२ बजेदेखि अन्त्य गरेको छु।’

Tags :
प्रतिक्रिया दिनुहोस