लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त


प्रशासन संवाददाता

५ माघ २०७७, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस