देशका अधिकांश भू-भागमा भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । मनसुनी वायु र दक्षिणी भू-भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण आज देशका अधिकांश भुभागमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...