आज प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपात हुने
काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...