हर्क साम्पाङको अभियानमा साथ दिने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्याबारे...