रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन ‘अनन्त’ जाने भएका छन् । नेकपाले महाधिवेशनको उद्घाटन शत्रमा शुभकामना...