अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ । आज बिहान सिंहदरवारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस