अस्पताल विकास समिति खारेज गर्ने निर्णयप्रति एमालेको विरोध
काठमाडौँ । १३ वटा अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णयको नेकपा एमालेले विरोध गरेको छ । बुधबार मन्त्रिपरिषद् बैठकले यसअघि एमाले नेतृत्वको सरकारले वैशाखमा नियुक्ति गरेका विकास समिति...