मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त 


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।

काँग्रेस नेता बस्नेतलाई मुख्यमन्त्री चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारको रूपमा बस्नेतलाई नियुक्त गरेका हुन्।

राजपुर गाउँपालिका-७ निवासी बस्नेतलाई मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची-२ बमोजिम भदौ ३१ गते देखी लागु हुनेगरी प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको हो।

बस्नेतले आइतबार पदभार समेत ग्रहण गरेका छन् । बस्नेतले सहायक मन्त्री सरह सेवा सुविधा पाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस