निम्न माध्यमिक तह : लाइसेन्सको नतिजा सार्वजनिक, १८.२६ प्रतिशत मात्रै पास
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ...