मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ...