मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार दिएको हो।

ललिता निवास प्रकरणका एकजना अभियुक्तलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस