आफूले न्याय र क्षतिपूर्ति नपाएको संसदीय समितिमा सांसद कंसाकारको गुनासो
काठमाडौँ । एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दवासिनी कंसाकारले मन्त्रालय लगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो...