प्राकृतिक सुन्दरता र संस्कृतिबाट आर्थिक विकासमा फड्को मार्न सकिन्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिलाई प्रवर्धन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने बताएकी छन् । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्त रूपमा...