नयाँ राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले सुझाए यी व्यक्ती
काठमाडौँ । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्। सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैर राजनीतिक चार...