राष्ट्रपति पौडेलको उपचार खर्चबारे संसदमा जानकारी गराउन माग
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा राज्यबाट भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले यस्तो...