राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार 


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ । दिल्लीस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यमा थप सुधार आएको विज्ञप्तिमार्फत जनाएको छ । 

पौडेल ४ दिनअघि भारतको नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए । 

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले भारत लैजान सुझाव दिएपछि उनलाई श्री एयरलाइन्सको जहाजमार्फत दिल्ली लगिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस