राष्ट्रपति पौडेलद्वारा सरकारी सुविधाको गाडी फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलद्वारा सरकारी सुविधाको गाडी फिर्ता


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् ।

पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको गाडी फिर्ता गरेका हुन् ।  

२५ फागुनमा राष्ट्रपतिमा निर्वाचित पौडेलले आज (मंगलबार) संसद सचिवालयमा गाडी फिर्ता पठाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस