राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। 

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। 

उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौँ दिन हो। 

चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस