राष्ट्रपतिको सवारीका बेला जनतालाई दु:ख नहोस् : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आज शीतल निवास पुगेर उपसभापति गुरुङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्। गुरुङले राष्ट्रपतिको सवारीमा सर्वसाधारण...