प्रधानमन्त्रीबाट राष्ट्रपति समक्ष प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदन बुझेपछि सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...