लिङ्देनलाई कमल थापाले भने-सँगै सडक आन्दोलन गरौँ, नेतृत्वको समस्या आउँदैन
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै...