राप्रपा अध्यक्ष लिङ्देनसँग चिनियाँ नेतृको भेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपा अध्यक्ष लिङ्देनसँग चिनियाँ नेतृको भेट


३ असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिनबीच आइतबार भेटवार्ता भएको छ ।

राप्रपाको पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा नेपाल र चीनबीचको सम्बन्ध, दुई पार्टीबीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस