राप्रपाको केन्द्रीय कार्यालय हटाउन महानगरको माइकिङ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राप्रपाको केन्द्रीय कार्यालय हटाउन महानगरको माइकिङ


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ ।

काठमाडौँको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले माइकिङ गरेको नगर प्रहरीले जनाएको छ । 

१३ असोज २०७९ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस