नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबिचको सिकार बन्ने खतरा : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको सिकार बन्नसक्ने खतरा रहेको बताएका छन् । राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको नेपालको ‘परराष्ट्र नीति:...