ठाकुर मोहनमाथि कुटपिट गर्ने तीन जनालाई राप्रपाले गर्यो निलम्बन
काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निलम्बन गरेका छन् । २७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको...