मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला
राजविराज (सप्तरी) । कुनौली-राजविराज सडक खण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत...