मन्त्री साउदलाई अमेरिकी राजदूतले दिए बधाई
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले भेट गरेका छन् । मङ्गलवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको...