बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
जनकपुरधाम । सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ...