वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु


३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नारायणी अस्पतालमा भर्ना भएका उनको आज बिहान ८ः२० बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस