दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु


प्रशासन संवाददाता

३१ चैत्र २०७७, मंगलबार


दैलेख । दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं ५ को राउटे गल्छीना नजिक करेन्ट लागेर एक जनाको मृत्यु छ ।

विद्युत पोलमा तार खिचिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा एक जनाको निधन भएको हो ।

अहिले त्यहाँ प्रहरीले सम्पर्क गरिरहेको छ । प्राविधिक ल्याएर शव झारेपछि मात्रै मृत्यु हुने व्यक्तिको पहिचान खुल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस