सेवाग्राहीसँग घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोेपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेशकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आयोगले आज (सोमबार) विशेष...