मेडिकल सञ्चालकविरुद्ध मुद्दा
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । दोगडाकेदार-६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्रहरी प्रवक्ता एवम प्रहरी निरीक्षक...