सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाले आइतबार पनि पालो पाएन ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औँ नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरूपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस